हामी झोले सांसदलाई वडाध्यक्षको स्तरमा पुर्‍याइ दिएकोमा बालेनलाई सलाम छ: दीपक गिरी

काठमाण्डु- नेपाली कांग्रेसका सांसद दिपक गिरीले बजेट विनियोजनप्रति असन्तुष्टि जनाएका छन् । सांसदहरूको काम कानुन निर्माण गर्ने कानुनी व्यवस्था भए पनि सर्वसाधारणले विकास र दैनिक जीवन सहज बनाउन भूमिका खेल्ने व्यक्तिका रूपमा बुझेको तर बजेट भने त्यसरी विनियोजन नभएको बताएका हुन् । ‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले हामी झोलेलाई वडासदस्यको स्तरमा पुर्‍याइदिनुभयो,’ उनले भने,…