प्रधानमन्त्रीको भारत भ्रमण : ठाउँठाउँमा नराम्ररी चुकेका प्रचण्ड

काठमाण्डु- भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ट्विटर ह्यान्डल ‘पीएमओ नेपाल’मा लेखियो, ‘प्रधानमन्त्रीको रूपमा मेरो चौथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल–भारत सम्बन्धका दृष्टिले निकै महत्त्वपूर्ण अनुभूत भइरहेको छ । न्यानो आतिथ्य र महत्त्वपूर्ण समझदारीका लागि महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति आभार प्रकट गर्दछु ।’ प्रधानमन्त्री प्रचण्डले भ्रमणलाई…