काठमाण्डु - लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज (शुक्रबार) पद तथा गोपनियताको सपथ लिदैछन् । बिहीबार लुम्बिनीमा नियुक्त मुख्यमन्त्री डिल्ली चौधरी र गण्डकीमा नियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन । लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज बिहान साढे ११ बजे र गण्डकीका मुख्यमन्त्री पाण्डेले दिउँसो साढे १२ बजे शपथ खाने…