एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन एजेन्डा

काठमाण्डु - नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक शनिबार बस्दैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटी बैठकले शनिबारदेखि दोस्रो केन्द्रीय कमिटी हुने तय गरेको हो । बैठक पुस २८सम्म बस्नेछ। बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बिहान ११ बजेबाट शुरु हुने छ । फागुन २१ गते हुने…