काठमाण्डु- नेपाली काग्रेसको भागमा परेका ८ मन्त्रालयमध्ये इतर पक्षले ३ मन्त्रालय पाउनु पर्ने माग गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकपछि डा.शेखर कोइराला र गगन थापा समूहको छुट्टै छलफल भएको थियो । उक्त छलफलमा ८ मन्त्रालयमध्ये आफूहरुले ३ मन्त्रालय पाउनु पर्ने अडान शेखर सहमुहले राखेका हुन् । नेपाली कांग्रेसले पुष्पकमल दाहाल…