प्रधानमन्त्री प्रचण्डले आज बेलुका भागबण्डाबारे सत्ता गठबन्धका शिर्ष नेतासँग ठोस छलफल गर्ने

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई पूर्णता दिन अन्तिम तयारीमा जुटेका छन् । दोस्रो पटक प्रतिनिधिसभा बैठकबाट विश्वासको मत पाएसँगै प्रधानमन्त्री प्रचण्ड सरकारलाई पूर्णता दिन निरन्तर छलफलमा जुटेका छन् । यसबैबीच आज बेलुका पनि उनले सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग मन्त्रिपरिषद् बिस्तारबारे छलफल गर्दैछन् । आज सत्ता गठबन्धनका शिर्ष नेतासँग ठोस छलफल गरेर भोली सरकारलाई पूर्णता…