चैत १० भित्र सरकारलाई पुर्णता दिनेगरी प्रधानमन्त्री दाहाल छलफलमा

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चैत १० गते भित्र पुर्णता पाउने भएको छ । प्रधानमन्त्री दाहालले सो बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग हिजो संससद भवनमा भएको छलफलपछि चैत १० गतेभित्र सरकारलाई पुर्णता दिने वारेमा छलफल गरेका छन ।…