बैठक स्थगित गरिएपछि सभामुखलाई चेतावनी दिदैँ कांग्रेसले भन्यो- भोलि तपाईँलाई गाह्रो पर्नेछ

काठमाण्डु - सुदूरपश्चिम प्रदेशसभाको बुधबारका लागि बोलाएको बैठक स्थगित गरिएपछि नेपाली कांग्रेस आक्रोशित बनेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बोलाइएको थियो । तर, मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने भएपछि उक्त बैठक स्थगित गरेपछि कांग्रेसले विरोध गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूहरूसँग…