चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवनले दिएको छ : रवि लामिछाने

काठमाण्डु -  भारी मतले बिजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चौतर्फी प्रहार र लाञ्छानाको जवाफ चितवन-२ ले दिएको बताएका छन् । फराकिलो मतअन्तरले बिजयी भएपछि लामिछानेले जिम्मेवारी थपिएको जनाउँदै सत्कर्मले विश्वासको गुन तिर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘चितवन-२ सहित देशैभर गर्नुपर्ने काम धेरै छन्। तपाईंहरुकै भर र समर्थनमा विशेषतः राजनीतिलाई भूइँमान्छेसँग जोड्न…