नेकपा एसकी समानुपातिक उम्मेदवार रावल एमालेमा प्रवेश

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य रीता रावल नेकपा (एमाले) मा प्रवेश गरेकी छन् । समानुपातिकतर्फकी प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेकी नेतृ रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ बालकोटमा अवीर र खादा लगाई पार्टीमा स्वागत गरेका हुन् । नेतृ रावल संविधान सभाकी सदस्य हुन् । नेकपा एसको अखिल नेपाल महिला संघकी…