काठमाण्डु- सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । असोज ७ गते बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनको घोषणा गरेको हो । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेको उक्त विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तिम समयमा आएर प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् । राष्ट्रपति भण्डारीले नागरिकता…