काठमाण्डु - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराई र आफू सँगै उभिएकाे बताएका छन् । मंगलबार पेरिशडाँडामा भट्टराईसहित नेपाल समाजवादी पार्टीका नेताहरूसँग छलफल गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले अब बाबुराम र आफू एकै ठाउँमा उभिएको बताएका हुन् । ‘बाबुरामजी र प्रचण्ड सँगै उभिने कुराको धेरै ठूलो अर्थ र महत्व छ,’ उनले भने,…