भट्टराईलाई दबाबमा राख्न बीरगञ्जमा जसपाकाे बैठक

काठमाण्डु - बीरगञ्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर अध्यक्ष उपेन्द्र यादवले आफूसँग असन्तुष्ट रहेका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई माथि थप दबाब बढाएका छन् । ‘तीन सदस्य हेडक्वाटर’को सहमतिविना नै स्थानीय तह निर्वाचनमा टिकट वितरण गरेको, मन्त्रीमण्डल हेरफेरको अधिकार एकलौटी रुपमा लिएको लगायत विषयमा असन्तुष्ट रहदै आएका भट्टराईमाथि भौगाेलिक रुपमा आफ्नो पकड क्षेत्र बीरगञ्जमा…