काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही-४ का लागि आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।सोमबार थापाले सर्लाही ४ का लागि छुट्टै प्रतिज्ञापत्र ल्याएका हुन् । थापाले ९ बुँदे ‘मेरो प्रतिज्ञा, मेरा अभियान’ सार्वजनिक गरेका छन् । जसमा विभिन्न समुदायका नागरिकसँग छलफलपछि स्थानीय समस्या समाधानका लागि योजना तयार गरिएको उनले बताएका छन् । स्थानीय…