गृहमन्त्रीलाई ओलीको जवाफ- पहिला हामीलाई न्याय दिनुस्

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । गृहमन्त्री खाँणले बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीको सन्देश लिएर बुधबार बिहान गृहमन्त्री खाँण सबैभन्दा पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका थिए । त्यसलगत्तै उनी नेकपा एमाले अध्यक्ष  ओली निवास…