काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेताद्धय वर्षमान पुन र जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । माओवादीमा महासचिवका दावेदार दुई नेतालाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार पोजेटिभ रिपोर्ट आएका नेता पुन हाल होम आइसोलेसनमा छन् । त्यस्तै, महासचिवका अर्का दावेदार अर्थमन्त्री समेतका शर्मा पाँच दिन अघि कोरोना संक्रमित भएका हुन् । संक्रमण…