जनकपुधाम – मधेस सरकारले प्रदेशको नाम र स्थायी राजधानीबारेको सूचना राजपत्रमा पुन: प्रकाशन गरेको छ । प्रदेशको नाम र स्थायी राजधानी दुई तिहाइ बहुमतले पारित भएपछि प्रदेश राजपत्रमा प्रकाशित गरिएको सूचनामा नेपालको नयाँ नक्सा (चुच्चे सहितको नक्सा) को ठाउँमा पुरानो नक्सा राखिएको थियो । यसरी राजपत्रमानै गल्ती नक्शा प्रकाशन गरिएपछि चर्को आलोचना भएको थियो ।…