सर्वाेच्चको आन्दोलन न्यायाधीशभित्रको गुटको झगडा हो : एमाले

काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा देखिएको समस्या गुटको झगडा भएको बताएका छन् । काठमाण्डुको तिनकुनेमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अदालतमा जारी आन्दोलन कानुन व्यवसायीहरुको दुई गुटबीप्चको झगडा भएको बताएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीहरु करिब दुई महिनादेखि आन्दोलनमा छन् । ‘सर्वोच्चको आन्दोलन न्यायाधीशभित्रको गुटको…