काठमाण्डु - नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रूपन्देहीको भैरहवा पुगेका छन् । बुधवार बुटवलमा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली रूपन्देही पुगेका हुन् । आज बिहानै रूपन्देही जाने तयारी भए पनि मौसममा खराबीका कारण अध्यक्ष ओली दिउँसो २ बजे मात्र भैरहवा पुगेका जनाइएको छ । ओलीले मंगलबार मात्र गृहजिल्ला झापाका…