काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । उनले भोलि बिहान ११ बजेका लागि पार्टीको स्थायी कमिटी बैठक बोलाएको हाे । स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । पार्टी अध्यक्ष ओलीले भालि नै दिउँसो ३ बजेका लागि एमाले संसदीय दलको…