काठमाण्डु – विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनहरुले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारीबिरुद्ध विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनहरुले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । अखिल (क्रान्तिकारी) को काठमाण्डु बागबजार स्थित कार्यालयमा बसेको बैठकले पहिलो चरणको आन्दोलन सफलता पुर्वक सम्पन्न भएको समिक्षा गर्दै दोस्रो…