कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्ने

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । आजको बैठकबाट पार्टीको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्ने कार्यसूची छ । कांग्रेसका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठकले महाधिवेशन कार्यतालिका संशोधन गरिसकेको छ । संशोधित कार्यतालिका अनुसार महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्न प्रस्ताव गरिएको छ । दिउँसो २ बजेपछि पार्टी केन्द्रीय कार्यालय…