काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू निकट सांसदहरुको बैठक बोलाएका छन् । बिहीबार बबरमहलस्थित पार्टी कार्यालयमा आफू निकट सांसदहरुको बैठक बोलाएका हुन् । अध्यक्ष ठाकुरले आफूसँग बहुमत रहेको भन्दै आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई १९ जना सांसदको हस्ताक्षरसहितको पत्र पठाएका थिए । अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोले आजै नेपाली कांग्रेसका सभापति बेहरबहादुर…