काठमाण्डु – जनता समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सरकार जाने विषयलाई लिएर पार्टी विभाजनको अवस्थामा पुगेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष डा. बाबुराम भट्टराई आन्तरिक छलफलमा जुटेका हुन् । पार्टी एकता कायम राख्न दुवै अध्यक्षबीच अन्तिम प्रयास भइरहेको स्रोतले जानकारी दियो । यसपछि अध्यक्ष ठाकुरले अर्का…