ओली र प्रचण्डबीचको हार्दिकताः फोनमा बोलिरहन्छन्, सीताको स्वास्थ्यबारे चासो राख्छन् प्रधानमन्त्री

काठमाण्डु – तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष थिए– केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्ड । नेकपा एमाले र माअ‍ोवादी केन्द्रबीच एकता हुँदा दुई जना अध्यक्ष हुने र आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भयो । ओलीले साढे दुई वर्ष र प्रचण्डले त्यसपछि साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमतिअनुरुप नै एमाले र माअ‍ोवादी…