माओवादी केन्द्रले गृहमन्त्री थापालाई राष्ट्रियसभा सदस्यबाट हटायो

काठमाण्डु – नेकपा माओवादी केन्द्रले दल त्याग गर्दै एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई कारबाही गरेको छ । माओवादीले गृहमन्त्री थापालाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गर्ने कारबाही सम्बन्धी पत्र संसद् सचिवालयमा पठाएको हाे । २४ गते तयार पारिएको पत्र आज संसद सचिवालयमा पठाइएको माओवादी नेता दिननाथ शर्माले जानकारी दिए । साथै माओवादीले सांसद…