काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । सभापति देउवाले शुक्रबार दिउँसो ३ बजे कांग्रेस, माअोवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक बोलाएका हुन् ।उनले नयाँ सरकार गठनबारे माओवादी केन्द्र र जसपासँग आधिकारिक धारणा माग्ने कांग्रेस नेताहरुले बताएका छन् । गत हप्ता कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार…