काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिंसात्मक आन्दोलन अन्त्य भएको बताएका छन् । सरकार र नेकपा विप्लव समूहबीच भएको सहमति पत्रमा हस्ताक्षर गर्दै ओलीले शान्तिपूर्ण वातावरणमा अघि बढेको बताएका छन् । ‘अब नेपालमा हिंसात्मक बाटो छैन । हिंसात्मक कार्यदिशा कसैले पनि लिएर हिँडेको छैन,’ उनले भने, ‘अमेरिका, चीन, भारत भन्दा नेपाल शान्तीको मापदण्डमा अघि…