भ्रष्टाचार नियन्त्रणमा मन्त्रीकै असहयोग, घुस अफर गर्नेलाई माफी !

काठमाण्डु – वन तथा वातावरणमन्त्री प्रेम आलेले आफूलाई एक अर्ब रुपैयाँ घुस अफर आएको खुलासा गरे । मंगलबार सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न एक अर्ब घुस अफर आएको बताए । उनले भने, ‘जुन दिन मैले पदवहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायीदेखि…