वरिष्ठ अधिवक्ता थापाको टिप्पणीः ओली, नेम्वाङ र खरेलसँग अर्कै संविधान छ

काठमाण्डु – संसद विघटन विरुद्धको मुद्धामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । आजको सुनुवाईमा बहस गर्दै वरिष्ठ अधिवक्ता सम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली, सुवास नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेलसँग अलग्गै संविधान भएको टिप्पणी गरेका छन् । संसद विघटनको विषयलाई लिएर ओली, नेम्वाङ र खरेलले दिने गरेका सार्वजनिक अभिव्यक्तिलाई लिएर थापाले सो टिप्पणी…