प्रधानमन्त्री ओलीले लहडका भरमा संसद विघटन गरे, तत्काल बदर गरौंः अधिवक्ता भट्ट

काठमाण्डु – अधिवक्ता बद्रिराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले लहडका भरमा संसद विघटन गरेको आरोप लगाएका छन् । आइतबार संसद विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाईका क्रममा बोल्दै अधिवक्ता भट्टले २०४७ सालमा जस्तो संसद विघटनको अधिकार अहिले प्रधानमन्त्रीलाई नभएको जिकिर गरेका छन् । ‘लहडमा आएर संसद् विघटन गरिएको छ । ४७ सालको संविधानले जस्तो अहिलेको संविधानले प्रधानमन्त्रीलाई…