संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस, काठमाण्डुका यी स्थानमा हुँदैछ विरोध

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेले संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ । संसद विघटनविरुद्ध रणनीति तयार गर्न गत बिहीवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले देशभर १६५ निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार कांग्रेसले आज काडमाण्डु उपत्यकासहित देशका १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको कांग्रेसका प्रवक्ता…