सञ्चारमन्त्रीको मुहार चित्रबाट शुरु भयो ‘हन्ड्रेड आवर्स’

काठमाण्डु – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङको मुहारचित्र कोरेर ‘हन्ड्रेड आवर्स’ अनलाइन कला कार्यशालाको शुरुआत गरिएको छ । मन्त्री गुरुङले उद्घाटन गरेपछि प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उनकै मुहारचित्र बनाएर अनलाइन कार्यशालाको थालनी गरेका हुन् । उनले मन्त्रीलाई सामुन्य बसाएर उनको मुहारलाई क्यान्भासमा रङ भरे । उक्त समारोहमा मन्त्री गुरुङले भने, ‘विश्व अभिलेख राख्ने लक्ष्यसहित आयोजित…