कोरोना सिंहदरबार प्रवेश नगरेसम्म चेत नखुल्ने भयोः मदनसुन्दर श्रेष्ठ

काठमाण्डु – उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरस सिंहदरबार प्रवेश नगरेसम्म नियम बनाउनेहरुको चेत नखुल्ने बताएका छन् । रफत् सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा उनले नगरपालिका फोरमले पटकपटक सिमा नाका कडाइ गर्न गरेको आग्रह अटेर गर्दा भयावह अवस्था आएको बताए । फोरमका सचिव श्रेष्ठले देशभरको सङ्क्रमितको सङ्ख्याको…