प्रधानमन्त्रीको हस्ताक्षर रहेको नेकपाको पत्र: सरकारले विपन्नका लागि खाद्यान्नको प्रवन्ध गर्ने

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनष्ट पार्टी (नेकपा)ले लकडाउनका कारण रोजगारी गुमाएर भोका रहेका नागरिकका लागि खाद्यान्नको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर रहेको अन्तरपार्टी निर्देशनमा रोजगारी गुमाएर जीवन धान्न नसक्ने अतिविपन्न परिवारलाई खाद्यान्नको व्यवस्थापन गर्न सरकारसँग माग गरिएको हो । ‘खाद्यान्न भण्डारणको व्यवस्था मिलाउने र…