जनता समाजवादीको भाषा अशिष्ट र खेदजनक छः प्रधानमन्त्रीको सचिवालय

काठमाण्डु – जनता समाजवादी पार्टी नेपालको विज्ञप्तिप्रति प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई लक्षित गर्दै जसपाले सोमबार ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणीप्रति प्रधानमन्त्रीको सचिवालयले अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको उल्लेख गरेको छ । प्रधानमन्त्रीका…