प्रधानमन्त्रीसँगको भेटबारे खुमलटारमा अध्यक्ष प्रचण्डको ‘ब्रिफिङ’

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बैठकबारे ब्रिफिङ गरेका छन् । बैठक अझै जारी छ । आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग बालुवाटारमा भएको वार्ताबारे अध्यक्ष प्रचण्डले नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलाई खुमलटारमा बोलाएर ब्रिफिङ गरेका हुन् । अध्यक्ष प्रचण्डले आजको भेट सकारात्मक रहेको ब्रिफिङ गरेका…