काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली माधव नेपालसँग पावर सेयरिङ गर्ने तयारी गरेका छन् । बुधबार बालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री अोलीलाई नेता माधव नेपालसँग पावर सेयरिङ गर्न प्रस्ताव गरेका थिए । अध्यक्ष प्रचण्डको प्रस्तावमा प्रधानमन्त्रीले मौन समर्थन जनाएको स्रोतले जानकारी दियो । अध्यक्ष प्रचण्डले…