काठमाण्डु – नेपाल पत्रकार महासंघका पदाधिकारीहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङसँग भेटवार्ता गरेको छ । आइतबार बिहान पुल्चोकमा भएको भेटमा महासंघको प्रतिनिधि मण्डलले संचारमन्त्री गुरुङलाई सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारवाट हुनुपर्ने पहलहरुवारे महासंघको धारणा प्रस्तुत गरेको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । प्रतिनिधि मण्डलले सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार,…