काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समिति खारेज हुने भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठनको भएको समितिले सन्तोषजनक काम गर्न नसकेपछि सरकारले निष्कृय बनाउँदै लैजाने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले समितिको कामलाई लिएर असन्तुष्टी जनाउँदै आएका थिए । विश्वव्यापी महामारीको रुपमा फैलिँदै गरेको कोरोना भाइरस नेपालमा पनि…