काठमाडौं – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंखर पोखरेलले तत्काल लकडाउन खोल्न नहुने सुझाव दिएका छन् । सरकारले जेठ २० गतेसम्म जारी गरेको लकडाउनको समयावधि सकिनै लाग्दा मुख्यमन्त्री पोखरेलले तत्काल लकडाउन खोल्नु घातक हुने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्यमन्त्री पोखरेलले विचल्लीमा परेका प्रवासीको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन् । उनले लकडाउनको…