विवादस्पद व्यक्तिलाई देउवाको पुरस्कार, समन्वय विभागमा को–को परे ?

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभेच्छुक संस्था समन्वय विभाग गठन गरेका छन् । सभापति देउवाले उक्त विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका हुन । केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा रहेको शुभेच्छुक संस्था समन्वय विभागमा विवादास्पद व्यक्तिहरु राखिएका छन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम  उक्त विभागमा…