काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले कृषि रिपोर्टिङ गरेर कृषकलाई प्रोत्साहन गर्ने गुल्मीका पत्रकारलाई फोन गरेर बधाई दिएका छन् । प्रधानमन्त्री अोलीले कृषकलाई प्रोत्साहन गर्ने काम गरेको भन्दै गुल्मीका पत्रकार मोहन बस्नेतलाई बधाई दिएका हुन् । उनले कृषकलाई आधृनिक कृषि खेतीमा प्रोत्साहित गरिराख्नुपर्ने बताएका छन् । ‘म देशविकासको कुराहरुमा अलिक रुची राख्छु । म आफैं…