मन्त्रिमण्डल पुर्नगठनबारे मलाई त थाहा छैनः प्रवक्ता श्रेष्ठ

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिमण्डल पुर्नगठनबारे अनभिज्ञता प्रकट गरेका छन् । सोमबार नेकपा सचिवालय बैठकपछि बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले मन्त्रिमण्डल पुर्नगठन र मुख्यमन्त्री फेरबदल गर्ने विषय पार्टीको कार्यसूचीमा नभएको स्पष्ट पारेका छन् । ‘तपाईंहरूले भन्नुभएको कुरा मलाई त थाहा छैन’, प्रवक्ता श्रेष्ठले भने, ‘कार्यदलको रिपोर्ट…