काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको समस्याको मुख्य कारण नै प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन् । प्रधानमन्त्री ओली निकट नेताहरुसंग भेटमा पार्टी एकताको लागी आफुले उदारता र त्याग देखाएको भन्दै त्यसलाई अर्का अध्यक्ष ओलीले कमजोरी ठानेको बताए । उनले सरकारको पछिल्लो गतिविधीले पार्टी सक्किन लागेको भनाई राखेका थिए । प्रचण्डले आफ्नो…