काठमाडौं – काठमाडौं विश्वविद्यालयमा अनिश्चितकालिन ताला लागेको छ । अखिल (क्रान्तिकारी)ले केयुको भिसि रजिष्टारको कार्यकक्षमा तालाबन्दी गरेको हो । प्रशासनले विज्ञप्ति च्यातेको र विद्यार्थीका मागपत्रलाई वेवास्ता गर्दै छलफलमा नबोलाएको भन्दै क्रान्तिकारीका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । पछिल्लो समय विद्यार्थी संगठनका पत्र र विज्ञप्तिहरु प्रशासनले च्यात्दै आइरहेको अखिल (क्रान्तिकारी)ले गुनासो गरेको छ । विद्यार्थी संगठनले क्याम्पस…