केन्द्रीय कमिटी बैठकमा भीम रावलले राखे १० बुँदे फरक मत (बुँदासहित)

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले पार्टीभित्र १० बुँदे फरक मत राखेका छन् । जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्यसमेत रहेका रावलले गत पुसमा बसेको स्थायी कमिटी बैठकमै पेश गरेको फरक मतलाई केन्द्रीय कमिटी बैठकमा पनि राखेका हुन् । उनले लिखित रुपमै फरक मत राख्दै नेपालको सबै भू-भाग…