काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतका समितिमा सदस्यहरू हेरफेर र थपघट भएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटोले ती समितिहरूमा हेरफेर र थपघट हुने नामहरू सभाबाट सहमतिले पास गराएका छन् । आजको प्रतिनिध सभा बैठकका सदस्यहरूले कार्यव्यवस्था परामर्श समितिमा रामेश्वर रायको ठाउँमा प्रभु साहको नाम सहमतिले पास गरेका छन् । प्रतिनिधिसभा नियमावली ०७५ को नियम…