काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाली काँग्रेससँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच काठमाडौंको होटल सोल्टीमा भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटमा राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टी नेपाली काँग्रेससँग अझै राम्रो सम्बन्ध कायम गर्दै सहकार्य गर्न तयार रहेको जिकिर…