संचारमन्त्रीको गुनासो : मलाई फिल्म क्षेत्रले बालै दिएन !

काठमाडौं – सुचना, संचार तथा प्रविधी मन्त्री गोकुल बाँस्कोटाले चलचित्र  क्षेत्रले आफुलाई चासो नदिएको गुनासो गरेका छन् । चलचित्र संघको साधारण सभामा बोल्द्र उनले चलचित्र क्षेत्रले आफू जस्तो मन्त्री पाउनु गर्वको कुरा भएको उल्लेख गर्दै आजसम्म २ जना फिल्म कर्मीले मात्र फिल्म हेर्न बोलाएको बताए । ‘वर्षमा कतिवटा फिल्म रिलिज हुन्छन् ? मलाई आजसम्म २…